त्रिशुलुनदिमा बालुवा चालेर सुन भेटिन्छ तर यो नदीमा के खोज्दैछन् वृद्द ,,
असार १३ , काठमान्डौ – मानिसको दुख संसारमा आ आफ्नै छ , प्रकृतिको देनपनि यसतै छ ।, यौटा कुरा सत्य के हो भने प्रकृतिले कसैलाई अन्या गर्दैन तर आफुले कसरि खोज्ने भन्ने भर पर्छ। नेपालका थुप्रै नदीमा सुन भेटिन्छ भन्ने सुनिन्छ। तर काठमान्डौको डल्लु पुलनजिक बगने फोहर नदि छ यौटा तेस्मा यक वृद्द ३ दिन देखि केहि खोजि रहेको स्थानीयले बताय र हामि पुग्यौ ।, ति वृद्द को हुन उनि पागल पनि हैनन् हामि जस्तै मानव हुन् उनले आफ्नो घर भने बताउन चाहेनन्। ,न नाम नै ।,उनको हातमा यौटा फरुवा ,झोला देखियो हेर्दा उनि नेपालि जस्तो पनि छैनन् ।,ति वृद्दले फरुवाले नदीमा खन्ने र केहि चिज भेटिन्छ त छानेर पोकेटमा राखियको देखियो ।, हामीले पुन सोध्यौ हजुर यस्तो फोहर नदीमा के खोज्दै हुनुहुन्छ कँहा देखि आउनुभयको तर उनि केहि पनि बोलेनन् ।हामीलाई लाग्यो सायद उनको त्यो कुनै बाध्यता नभयर मजबुरी पनि हैन या उनको कुनै लक्ष्य पनि हैन ।उनको यो कार्य करिब ३ दिन देखि तेही नदीमा छ ।, राति कँहा जान्छन ति वृद्द बिहान करिब ७ बजे बाटै त्यो नदीमा केहि खोज्ने गरेको स्थानीय बताउछन। दृढता पुर्बक कुनै चिज खोजिरहेका वृद्दको मनोकामना पुरा होस् हाम्रो सुभाकनामा।