सामाजिक संजालप्रति विज्ञप्ति निकाल्दै माहाशाखाले भन्यो पाँच वर्ष जेल बस्न तयार हुनुस ,,
असार १३, काठमान्डौ – वर्तमान समयमा बढ्दो सामाजिक संजाललाई मध्यनजर गर्दै महाअपराध शाखा काठमान्डौले बुधबार एक विज्ञप्ति निकालेको छ। महाशाखाले विज्ञप्तिमा लेखेको छ , कुनै पनि ब्याक्तिले सामाजिक संजालका मेनु जस्तै फेसबुक , भाईबर ,टुइटर ,ह्वाटसप जस्ता बाट फेक आईडी लगायत कमेन्टलाई उच्च बिचारले हेर्दै कडा कारबाही गरिने जनायको छ। बढ्दो सामाजिक संजालले मानिसको चरित्र हत्या अमानबिय बेबहार मात्र नभयर हत्या लुटपाट समेत भयकोले यसलाई कानुनि रुपमा ससक्त रुपले प्रयोग गर्ने बतायको छ ।
, महासाखाले विज्ञप्तिमा लेखेको छ , सामाजिक संजालमा नराम्रो लेख्दै हुनुहुन्छ भने पाँच वर्ष जेल बस्न तयार हुनुहोस ? ,’सामाजिक सञ्जालको दुरुपयोग गरी विद्युत्तीयस्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युत्तीय कारोबार (ईलेक्ट्रिक कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणमा अपिल गर्दछौं’ ।
महाशाखाले सामाजिक सञ्जालबाट जनमानसमा भ्रम सृजना गर्ने कुरा लेखी अपमान एवम् गालीगलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि बढ्दै गएकाले यसमा ध्यानाकर्षण भएको जनाउँदै सचेत रहन पनि अपिल गरेको छ ।आज मात्र पनि महाशाखाले २ जनालाई पक्राउ गरेको छ। उनीहरुले न्युज २४ मा प्रसारण हुने जनतासंग सिधाकुराको बारेमा प्रेसकाउन्सिलका पदाधिकारीलाई सामाजिक संजालमा गालि गलैज र ज्यानमार्ने धम्कि दियका थिय ।महाशाखाले उनि दुबैलाई विधुतियकारोबारे ऐन २०६३ दफा ४७ अनुसारको कारबाही गर्ने भयको छ। जसमा पाँच वर्ष जेल र कसुर हेरी २ लाख भन्दा माथि जरिवाना छ ।