पोर्चुगलमा कंचनपुरका भट्टले गरे आत्महत्या
माघ १४,काठमान्डौ – रोजगारीका लागि पोर्चुगल पुगेका कन्चनपुरका एक व्याक्तीले आत्महत्या गरेका छन।
कन्चनपुरको भिमदत्त नगरपालीकाका ३८ वर्षीय तर्कराज भट्टले हिजो झुन्डिएर आत्महत्या गरेका हुन ।
उनी विगत ३ वर्ष देखि पोर्चुगलको आलुफेरामा वस्दै आएका थिए । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।