बुलबुलमा ट्याक्सी चालक स्वस्तिमा ,,

असार १३ – नायिका स्वस्तिमा खडका चलचित्र बुलबुलमा ट्याम्पो चालक बनेकी छिन ।उनले यो चलचित्रको लागि बिगत २ महिना देखि ट्याम्पो पनि सिकीरहेकी छिन। उनले बुलबुल चलचित्रलाई नयाँ उचाईमा पुर्याउने पनि बतायकी छिन ।उनले गोप्य राख्न चाहेको कुरा कसैले लिक गर्दियको पनि बतायकी छिन ।

उनले ट्याम्पो सिक्ने क्रममा दुई युवकले भेटेर फोटो खिचेका थिय स्वस्तिमाले फोटो लिक नगर्नु भने पनि उक्त फोटो लिक गरियको थियो ।, स्वस्तिमाले यो विषयमा तेती तनाब त लियकी छैनन। तर उनले निर्दे शक् निश्चल बस्नेतसँग बिहे गरेपछि ‘राष्ट्रिय भाउजु’ भन्न थालिएको हो । स्वस्तिमाले दर्शकहरुले यसो भन्दा आफूलाई दुःख नलाग्ने पनि बताउँदै आएकी छिन् । चलचित्र बुलबुलमा ट्याम्पो आफ्नो लागि चुनौती पूर्ण भयको उनले बताईन।