surkhet

रोकिएका परीक्षा सञ्चालन हुने

surkhet

काठमाण्डाै – सरकारले रोकिएका परीक्षा सञ्चालन गर्न अनुमती दिने भएको छ ।स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालन गर्न भनीएको हो।

Gorkha

आज शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा पुनः सञ्चालनका लागि सिफारिश गरेको छ ।

परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख गरिएको छ। कोरोना भाईरसका कारण सरकारले अर्को सूचना जारी नभएसम्म स्थगित गरेको थियो ।

 

salyan