फिफाकपमा आज चार समुहको भिडन्त ,,
असार १३ , मस्को – विश्वकप रसियामा जारि खेल फिफा २०१८ अंतर्गत आज पनि चार समूह खेल्दैछन ।,समूह ई मा परेका मेक्सिको र स्वीडेन, दक्षिन कोरिया र जर्मन बीच एक अर्कामा भिडन्त हुने छ । नेपालि समय अनुसार ७ : ४५ मा खेल सुरु हुनेछ ।तेस्तै अर्को खेल समूह ई कै स्विजरल्याण्ड र कोस्टा रिका बीच हुनेछन भने सर्बेरिया र ब्राजिल बीच ११ : ४५ मा खेल जारि हुने छ । नक्आउटमा पुगनको लागि एकले अर्कोलाई पराजित गर्न पर्ने छ।