suekhet
bheriad

मेक्सिको स्विडेन बरा बारीमा हाल्फ ,,

lekabesi

असार १३ ,एजेनसि – रसियामा जारि फिफा २०१८ विश्वकपमा भर्खरै भईरहेको खेल समूह एफमा मेक्सिको र स्विडेन बीचमा बराबरीमा हाल्फ भयको छ । , पास र प्रतिसतलाई हेर्ने हो भने मेक्सिकोले राम्रो खेलेको छ  ।मेक्सिकोले बल बार बार पोस्टमा लगेपनि गोलभने हुन सकेन विपक्षिय टिम स्विडेनले पनि गोल हान्ने केहि मौका भने पायको हो तर चुकेको छ  ।,