surkhet

दोश्रो विवाह गरेपछी नायिका थापाले भनिन विगतलाई भुलेकी छु , खुसी छु

surkhet

काठमान्डौ – अभिनेत्री रेखा थापाले विवाह गरेपछि विगतलाई भुलेको बताएकि छिन । अभिनेत्री थापाले बिगतलाई बिगतमै रहन दिनू नै बिगत प्रतिको न्याय हुने बताएकि छिन।

उनले जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेकी हुन्। बलराम शाही इजरायल बस्दै आएका थिए शाही पर्यटन व्यवसायी हुन् ।

Gorkha

उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका स्रोतको भनाइ छ ।अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । उनको यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।

 

Dailekh

२०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले थुप्रै चलचित्र खेलिकी छिन भने केहि चलचित्र निर्माण निर्देशन समेत गरेकी छिन। रेखा पछिल्लो समय राजनीतिमा बढी सक्रिय देखिने गरेकी छिन।

salyan