दक्षिन कोरिया द्वारा २ गोल संगै जर्मन विश्वकप बाट बाहिरियो ,
असार १३ ,एजेन्सी -फिफाकप २०१८ रसियामा जारि खेलबाट जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको हो ।खेलको अन्तिम समयमा दक्षिण कोरियाले गोल गरेको थियो । दुबै गोल दक्षिण कोरियाले खेलको अन्तिम समयमा गरेको थियो ।