एमसीसी विरुद्द माईतिघर देखि नयाँ वानेश्वरसम्म प्रदर्शन

काठमान्डौ – आज पनि एमसीसी विरुद्द माईतिघर देखि नयाँ वानेश्वरमा प्रदर्शन हुने भएको छ। सरकारले संसदमा एमसीसी टेबल गरेपछि चौतर्फी आल्दोलन चर्कीएको छ। छ दल र दुई मोर्चा लगायतले एमसीसी विरुद्द नयाँ वानेश्वरमा संसद भवन अगाडी प्रदर्शन गर्दै आईरहेका छन्।

हिजो भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो। झपमा परेर थुप्रै प्रदर्शनकारी र प्रहरी घाईते भएका छन्। प्राद्र्श्ना रोक्न प्रहरीले अश्रुग्यास हानेको थियो। आज १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीको बारेमा छलफल हुने कार्यसूची रहेको छ।