राष्ट्रिय जनमोर्चा, पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा

फागुन १६, काठमान्डौ – राष्ट्रिय जनमोर्चा, पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।

सरकारले हिजो संसदबाट एमसिसी अनुमोदन गरेको छ । यो संगै पार्टी भित्रका नेता कार्यकर्ताहरुले असन्तुष्टि पोख्दै पार्टी छोड्ने क्रम बढेको छ।