कोलाम्बियाले सेनेगललाई १ गोलले पराजित ,
असार १४ ,एजेनसि – फिफा वोर्ल्डकप २०१८ रसियामा जारि समूह एचको खेलमा कोलम्बियाले सेनेगललाई १-० ले पराजित गरेको छ ।खेलको आधा समय सम्मा बरा बरिमा खेलेको टिमले हाल्फ पछि खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । अन्तत, उनकै निर्णायक गोलमा कोलम्बियाले जित निकालेको हो । कोलम्बियाले आफ्नो पहिलो खेलमा जापानसँग २—१ गोलले पराजय भोगेको थियो । दोस्रो खेलमा भने पोल्यान्डलाई ३—० गोलले पराजित गरेको थियो ।यो संगै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ।