सोलुखुम्बमा जिप दुर्घटना ७ जनाको मृतु ,,
असार,१५ सोलुखुम्बु – शुक्रबार बिहान करिब साढे ७ बजेतिर सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट ८ जना यात्रु बोकेर पतलेबजार हाट जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट एक हजार तल खसेको हो। ७ जना मध्ये एक जनाको मात्र पहिचान खुलेको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए ।घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ प्रहरीलाई घटनास्थल पुगेर स्थानीयको साथमा उद्दार गरिरहेको छ ।एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याईयको छ।