Gold

गृहमन्त्री पैन्टको बाउला सिमोलेर पुगे खेतमा ,,

Naumule Migrate

असार १५ ,काठमाण्डौ – असार १५ आज देशै भर धान दिवस मनाई रहेको बेला विभिन्न नेता हरु खेतमा गयको फोटो सार्बजानिक भयो तेस्तै देसका ग्रहमन्त्रि राम बहादुर थापा बादलपनि खेतमा भेटिय तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं कार्यक्रममा गृहमन्त्री बादल फरुवा (चाँदे) बोकेर खेतमा पुगेका थिए ।

वाइसीएल र युवा संघ नेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे र रोपारको कामसमेत गरेका थिए ।कार्यक्रममा वाइसीएल अध्यक्ष दीपशीखा र युवा संघ नेपालका उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरुको उपस्थिति रहेको थियो । आज मानो फालेर मुरी फलाउने दिन देश भर खुसियालीका साथ् किसानले धान दिवस मनायका छन्।सरकारले २०६१ साल देखि देशभर धान दिवस मनाउने घोसना गरेको थियो। ,प्राप्त समयमा कुनै ठाँउमा पानि नपरेकोले धन रोप्न नपायको किसानको गुनासो छ। नेपालको मुख्यबालि धान खेति भयपनी सिचाईको सुबिधा नहुँदा आकासे भरमा पर्खिन परेको किसान बताउछन ।

Naumule Badhipahiro