surkhet

आगामी चुनावमा गठबन्धनसंगै मिलेर जान्छौं : प्रचण्ड

surkhet

फागुन ३०,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा गठबन्धनसंगै मिलेर जाने बताए।

आज सुदुर पश्चिम प्रदेश प्रशिक्षणको लागि धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै आगामी चुनावमा गठबन्धनको तालमेल गरेरनै अगाडि जाने निर्णय भएको उनले बताए ।

Gorkha

पहिलो तागत त आफै चुनाव जित्ने गरेर निर्वाचनमा जानू पर्ने र आई परेको खण्डमा मात्र अन्य दलसंग तालमेल गर्ने पर्ने हुन्छ प्रचण्डले भने ।

Dailekh

गठबन्धनमा अहिले सम्म कुनै तितो नभएको र सहमति सहकार्यलेनै अगाडि बढेकोपनि उनले बताए ।प्रचण्डको साथमा माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूओअनि साथमा धनगढी पुगेका छन।

salyan