प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।चैत १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेका थिए ।