जाजरकोटमा एमालेका सदस्यले जातिय गाली गर्दै नेपालीलाई गरे कुटपिट

जाजरकोट- जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं ८ मा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सत्यानारायण गिरिले सोहि ठाउँ निवासि लाल ब नेपालीलाई जातिय अवहेलना गर्दै कुटपिट गरेका छन।

गिरिले हिजो साँझ करिब ६/७ बजे कुटपिट गर्दै लगाएको कपडा च्यात्तिदिएका छन भने लाल बहादुर नेपालीलाई नाख मुखबाट रगत बग्ने गरि कुटेका छन।

नेपालीलाई गम्भीर चोट् समेत लागेको र जातिय अपहेलना गर्दै अत्यन्त घृणित र अक्षम्य कुकर्म गरेको हुँदा तत्काल गिरिलाई कारबाहीको माग गरिएको छ।
तस्वीर धर्म बिस्टको फेसबुक बाट।

lekbesi