उपत्यकामा गर्मि बढ्यो छहारी बस्नेको भिड बढ्यो
काठमान्डौ – उपत्यकामा गर्मि बढेपछि मानिसहरु शितल बस्ने छहारी खोज्ने गरेका छन् भने पार्कमा रमाउदै गरेका देखिन्छन। उपत्यकाका विभिन्न स्थानमा रहेका पार्कमा अहिले भिड भाडनै हुने गरेको पाईन्छ।
विशेष गरि बिहान र साँझमा वालक गर्ने शितल बस्ने टिकटकमा रमाउने गरेका समेत दृश्य देख्न सकिन्छ।उपत्यका लगायत विभिन्न स्थानमा केहि दिन एता गर्मि बढेको महसुस भएको छ।