suekhet
bheriad

बाँकेमा डुबेर २ जनाको मृतु धादिङ्मा जिप पुरियो,,

lekabesi

असार १८, बाँके – वर्षाको कारण विभिन्न ठाँउमा लाखौको क्षति र जनजीवन प्रभावित भयको छ। , तेस्तै बाँके जिल्लाको वैद्यनाथ गाँउपालिका ३ र ५ मा डुबेर २ जनाको मृतु भयको छ। मृतु हुनेमा ३५ वर्षीय लोक बहादुर सुनार र ७२ वर्षीय तुला बुढा रहेका छन्। , तेस्तै हिजो राति देखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत धादिङ्को बेनीघाट रोराङ् गाँउपालिकामा १० मा जिप पुरियको छ ।प्रहरीको टोलि सहित २ ओटा स्काभेटरले निकाल्ने काम जारि रहेको छ। , लु .१ च. २३४३ न.को जिप पुरियको वासु श्रेष्ठले बतायका छन् ।, जिपमा ३ जना स्वर छन् र सकुसल रहेको जानकारी छ ।