कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं

बैशाख २०

काठमान्डौ – भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।

भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

उनी निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका हुन। अहिले उनी काठमाडौंस्थित मेरियट होटलमा बसिरहेका छन।

 

lekbesi