वर्षाले राजधानी पनि डुबानमा देशै भर १० जनाको मृतु ,,
असार १८ , काठमाण्डौ – देशै भर लगातार भईरहेको अविरल वर्षाले जनजीबन प्रभावित मात्र नभयर अहिले सम्म १० जानाको मृतु भयको खबर आयको छ। बाढी र पहिरोका कारण निकै कस्टकरका साथ् दु:खि जिबन बितायको स्थानिय बताउछन ।,तेस्तै गरि राजधानीको जोरपाटी, चुच्चे पार्टी डुबानमा परेको देखिन्छ। ,देशमा धेरै पटक सरकार परिवर्तन भयपनि यो सडकलाई कसैले मर्मत कार्य नगरेको स्थानिय बताउछन।
, वर्तमान सरकारले रेलमार्गका कुरा गर्ने र ठुला – ठुला सपना जनतालाई देखाउने गरेको तर राजधानीको सडक समेत मर्मत गर्न नसकेको स्थानीयको गुनासो छ। राजधानीको सडकलाई हेरेर बाहिर बाट भित्रिने पर्यटक समेतलाई गारो महसुस हुने गरेको छ। ,अन्डर ग्राउण्ड नाला ,ढल सहि तरिकाले तटबन्धन गर्न नसके पछि वर्षाको पानि सडकमा जम्मा भयर वर्षामा धान रोप्न लागेको जस्तो देखिन्छ। तेसै अनुमान लागाउन सकिन्छ राजधानीमा यस्तो छ, भने बाहिर कस्तो बिजोक छ होला। , काठमाण्डौको शामाखुसी , अनानगर चाबेल , गौशालाका सडकमा पनि जलमग्न भयको छ। तेस्तै तराईका अधिकांस भाग हरु डुबानमा परेका छन् ।यो तराई बासि हरुको प्रतेक वर्षको दु:ख हो। वर्षा अझै केहिदिन यस्तै निरन्तर हुने मौसमविद बताउछन ।