लण्डनमा जताततै कमला ,,

असार १८ , जता ततै तिमि तिमि बोलको अफिसियल म्युजिक भिडियो सार्बजानिक गरियको छ। लण्डनमा छायांकन गरियको यो भिडियोमा धिरन शाक्य र कमला दाहालको अभिनय छ। ,सोनी कार्की र प्रमोद प्रसाईको स्वोर रहेको तिमिलाई नियालेरमा सोनी कार्कीको सब्द र रिदम कंडेलको संगीत छ ।भिडियोलाई कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेका छन् । भिडियोमा प्रभु गुरुङको कोरियोग्राफी छ । कमलाले केहि चलचित्रमा पनि अभिनय गरिसकेकी छिन।