एमाले नेतृ शान्ता चौधरीको घर घेराउ र धम्की

बैशाख २८

दाङ – नेकपा एमाले नेतृ शान्ता चौधरीले आफ्नो घर नेपाली काङ्ग्रेसका कार्यकर्ताले घेरेर धम्की दिईरहेको बताएकि छिन ।

चौधरीले आफ्नो फेसबुक मार्फत नेपाली काङ्ग्रेसका कार्यकर्ताले आफ्नो घर घेराउ गरेको र धम्की दिइरहेको बताएकि हुन।

चौधरीले आफ्नी बिरामि आमाको घरबाट फर्केर आउँदा काङ्ग्रेसका कार्यकर्ताले जताभावी बोल्दै हातपात गर्न खोजेको बताएकि छिन।

आमालाइ औषधि दिएर आमाको घर बाट फर्कदै गर्दा जताभावी बोल्ने र हातपात गर्न खोजेकी बताएकि हुन।

फाईल तस्वीर