Gold

सल्यानको बनगाड खोलाले छेक्यो सवारी सयौ अलपत्र ,,

Naumule Migrate

असार १९ , सल्यान – हिजो बाट लागातार परेको अविरल मनसुनले अहिले सम्म ११ जनाको ज्यान गयको छ, भने २२ हजार भन्दा बढी घाईते भयका छन्। तराईका अधिकांस क्षेत्र डुबानमा परेका छन् ,भने पहाडमा पहिरो जाने र रुख ढल्ने खेत बारी भत्किने जस्ता कार्यले सयौको जनजीबन प्रभावीत् भयका छन्।

तेस्तै सल्यानको बनगाड खोलाले गर्दा छिन्छु जाजरकोट सडक अबरुद्द भयको छ। ,जाजरकोट बाट छिन्छु सुर्खेत नेपागंजा आउने सवारी साधन रोकियका छन् ।,बनगाड कुपिन्ड़े नगरपालिका नजिक बालुवासंग्रहि बाट बगने बनगाड खोलाले ढोरपिपलमा खेत हरु भत्काउनुको साथै सर्वसाधरणलाई आवत जावतमा समस्या परेको छ। सल्यानबाट सल्लीबजार बाट आउने यात्रु ढोरपिपल मा रोकियका छन् भने सुर्खेतबाट यात्रु भरेका सवारी साधन छिन्छुमा रोकियाका छन्।

देशैभर परेको वर्षाले खेतीयोग्य जमिन डुबानमा परे पछि नवलपारासीका सुस्तावासीले गण्डक नहर भात्कायका छन् ।पानिलाई भारत तर्फको नहरमा खासालियको छ। दैविक प्रकोपले सानातिना खोला नदि नाला जलमग्न हुँदै बढे पछि महाकाली नदीको पानि बढ्न थाले पछि तटबन्धन गरि बसेका स्थानीयलाई सुरक्षित क्षेत्र तर्फ जानआग्रह गरियको छ।

Naumule Badhipahiro