surkhet

चौरजाहारी नगरपालिका वडा नम्बर ३ को स्यालखोलामा मतदान सुरु

बैशाख ३०

surkhet

रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम्को चौरजाहारी नगरपालिका वडा नम्बर ३ को स्थान स्यालखोलामा मतदान ७ बजे देखी सुरु गरिएको छ।

Gorkha

मतदान केन्द्रमा पहिले जेष्ठ नागरिक अपाङ्ग महिला लगायत मतदातालाई सुरुमा मतदान केन्द्रको लाईनमा सहभागी गराईएको हो।

चौरजाहारी नगरपालिका समग्र १४ वटा वडामै निर्वाचन आचार संहिता भित्र रहेर मतदान सुरु भै रहेको छ। साँझा ५.३० सम्म सबै वडाको मतदान सकिने निर्वाचन आयोगले जानकारी गराएको ।
मतदान सकिना साथ् आजै चौरजाहारी नगरपालिकाका सबै वडाका मत पत्र मतगणना केन्द्र नगर नगरपालिका को भवनमा पुर्याईने छ।

salyan