भरतपुर महानगरपालिकामा रेणुलाई पछाडी पार्दै एमालेका विजयी सुवेदी अगाडी

बैशाख ३१

चितवन – भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ। हाल सम्म १०० मत गणना हुँदा मेयर पदमा एमालेका उम्मेदवार विजयी सुवेदीले सुरुवाती अग्रता लिएका छन् ।

सवेदीले ४१ मत ल्याएका छन् भने गठबन्धनकि उमेद्वार रेणु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । त्यस्तै कांग्रेस असन्तुष्ट समूहबाट स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।