suekhet
bheriad

प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल आज : के कोलोम्बियाले पन्छाउला त इंगलैंड को चुनौती ?

lekabesi

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा मंगलबार राति इङ्ल्यान्ड र कोलम्बिया भिड्दै छन् । यो खेललाई केन र राडामेल फाल्काओबीचको प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ । केन जारी विश्वकपमा इङ्ल्यान्डका महत्वपूर्ण खेलाडी बनेका छन् । खेल नेपाली समय अनुसार रति ११:४५ मा हुन छ । इङ्ल्यान्ड आफ्नो अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो भने कोलम्बिया अन्तिम खेलमा सेनेगललाई १–० ले हराउँदै विजेता बनेको हो ।

यसै गरि आजको पिलो खेल मा स्विडेन र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुने छ। स्विडेन र स्विट्जरल्याण्डबीचको खेल साँझ पौने ८ बजे सेन्ट पिटर्सवर्गमा हुनेछ ।