बनगाड कुपिण्डे नगरपालिका ११ मा माओवादी केन्द्र कैलास बुढाको प्यानल विजयी

जेठ १ सल्यान – बनगाड कुपिण्डे नगरपालिका ११ मा नेकपा माओवादी केन्द्रबाट बिर बहादुर बुढा कैलासको प्यानल विजयी भएको छ।

११ न वडामा नेकपा एमाले नेपाली काङ्ग्रेस र एकीकत समाजवादीको गठबन्धन थियो।

गठबन्धनलाई पराजित गर्दै माओवदी केन्द्रका अध्यक्ष वीर बहादुर बुढा कैलासको प्यानलले १४४ मतान्तरले विजयी हासिल गरेको हो।

lekbesi

११ न वडामा यस्तै बनगाड कुपिण्डे नगरपालिकामा मेयर पदक उमेद्वार कर्ण बहादुर छहारी अग्र स्तानमा छन्।