काठमान्डौको वडान ७ मा पनि बालेनलाई धेरै मत
काठमान्डौ – काठमान्डौ महानगरपालिकाको स्वतन्त्र उमेदवार बालेन शाहलाई काठमान्डौ ७ मा पनि अत्यधि मत आउने देखीएको छ ।
भर्खर काठमान्डौ वडान ७ को मतगणना सुरु भएको छ ।जस्मा बालेन शाहको पक्षमा ४८ मत प्राप्त भएको छ भने एमालेका उमेदवार केशव स्थापितले ८ मत ल्याएका छन ।
यस्तै नेपाली काङ्ग्रेसकि सिर्जना सिंहले भने यो वडामा २२ मत प्राप्त गरेकी छिन । मतगणना जारी छ।