बालेन शाहलाई काठमान्डौ वडान ७ मा पनि धेरै मत, यस्तो छ

जेठ ४,काठमान्डौ – काठमान्डौ महानगरपालिकाको स्वतन्त्र उमेदवार बालेन शाहलाई काठमान्डौ ७ मा पनि अत्यधि मत आउने देखीएको छ ।
भर्खर काठमान्डौ वडान ७ को मतगणना सुरु भएको छ ।जस्मा बालेन शाहको पक्षमा ४८ मत प्राप्त भएको छ भने एमालेका उमेदवार केशव स्थापितले ८ मत ल्याएका छन ।

यस्तै नेपाली काङ्ग्रेसकि सिर्जना सिंहले भने यो वडामा २२ मत प्राप्त गरेकी छिन । मतगणना जारी छ। काठमान्डौ महानगरपालिका ल्को मेयर पदमा हाल सम्म बालेनले १५,७७५ मत प्राप्त गरेर अग्रस्थानमा छन भने एमालेका केशव स्थापितले ८,२५३ मत प्राप्त गरेका छन ।

स्थापित भन्दा बालेन दोब्बर मतले अगाडि छन। त्यस्यै नेपाली काङ्ग्रेसकि सिर्जना सिंहले ७,३४८मत प्राप्त गरेकि छिन।
