गृहमन्त्री थापाले गरे लागु औषध कारोबारोवालको नाम ,,

असार २० – एकसनमा उत्रियका गृहमन्त्री थापा बादलले नेपालमा जेलियको जालो संगै समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने कार्य उचित कदम चलिरहेको छ ।, उनले यसै बिचमा नेपालमा बढ्दो लागु औसध व्यापार कसले गर्छन भन्ने व्यक्तिको नाम थाँहा भयको बतायका छन् ।बुधबार संसदलाई संबोधन गर्दै उनले लागूऔषध कारोबारी र व्यापारीहरुको सम्पूर्ण विवरण सरकार सँग भएको भन्दै अब कठोर कदम उठाउने बताएका हुन् । साथै लागु औषध ब्यापार र बिचौलियालाई कानुनको कठघरामा नल्यासम्मा देशको विकाश नहुने पनि बतायका छन् ।
अपराधको निस्तेज र नियन्त्रण सुशासनसँग जोडिएको छ र, सुशासनलाई निस्तेज नपारेसम्म विकास पूरा हुन सक्दैन उनले भने ।‘हामी त्यसमा दृढ छौं । देश डुबाउने र बिगार्ने खुल्ला नाक ठेकेदारजस्ताले हो बोल्दै थापाले भने। कानुन विपरित कसईलाई छोडिने छैन साथै कानुनका पहरेदार पनि यस्तो कार्यमा संलग्न भयको भन्दै नामसमेत निकालेर कारबाही गरिने उनले बताय ।