surkhet

२०२२ की मिस नेपालमा प्रियंका रानी जोशी

असार ४

surkhet

काठमाडौं – सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्।  हिडन ट्रेजरको ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन्।द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल ‘, ‘डाबर अमला मिस ब्युटिफुल हेयर’ को उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामर’ को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन्।

Gorkha

Dailekh

ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट’ को उपाधि सरिशा श्रेष्ठले जित्न सफल भएकी छन्। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

 

salyan