Gold

गायिका समिक्षा अधिकारिले भनिन मायाको प्यास मेटाउन आउ मलाई भिजाउन

साउन १३

Naumule Migrate

काठमान्डौ – गायिका समिक्षा अधिकारि झरि बनी आउन मलाई भिजाउन भन्दै आएकि छिन । लामो समय पश्चात् उनी गीतको भिडियोमा दिखिएकि हुन ।

समिक्षा अधिकारी र चर्चित गायिका जामुना सनमको स्वर रहेको गीतलाई राजु सुनामले शब्द संगीत गरेका छन। गायिका समिक्षाले फेरि पनि आफ्नो साङ्गितिक यात्रालाई बढाएकि हुन।

केही महिना अगाडि उनले नायक पल शाहविरुद्द जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी दर्ता गरेकी थिइन।

उनले शाहले आफूलाई विवाह गर्ने बहानामा पटक -पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ। पछि गएर गायिकाले बयान फेरिकि थिइन । नायक पल शाह अहिले पुर्पक्षकालागि जेलमै छन ।

Naumule Badhipahiro