अभिनेत्री आलिया भट्ट गर्भवती बनिन

साउन १३,एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छिन् । यसबारेमा आलियाले इन्स्टामा तस्वीर सार्वजनिक गर्दै जानकारी दिएकी हुन् ।

आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए ।

आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन ।

lekbesi