उरुग्वेलाई पराजित गर्दै फ्रान्स बन्यो विश्वकपको सेमिफाइनल ,,

असार २३ , मस्को – विश्वकप जित्ने होड बाजीमा लागि रहेका खेलकुद टिम बीच हिजो राति भयको खेलमा फ्रान्सले उरग्वेलाई पराजित गर्दै आफु सेमीफाईनलमा प्रवेश गरेको छ ।उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।

फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिय ।