जाजरकोट नलगाडमा पहिरो खस्दा ठूलो क्षती विवरण आउँदै

असार १२

जाजरकोट – जाजरकोट नलगाड २ कालिमाटी पुल छेउमा पैराे खस्दा ठुलाे क्षती भएको छ। हिजो राती परेको बर्षाले पहिरो खस्दा क्षति भएको स्थानियले बताएका छन।

जिल्ला प्रहरी कार्यलय जाजरकोट नेपाल आर्मि र स्थानीयको रोहबरमा अहिले उद्दार भैइरहेको छ । मानविय क्षति भने नभएको स्थानीयले बताएका छन। थप विवरण आउँन बाकी रहेको प्रहरीले जनाएको छ।

तस्वीर : जय रावल

lekbesi