टुकुचा खोलामा गाडी फेला परेपछि राजा विरेन्द्रको हत्यारा पत्ता लाग्ने अनुमान

काठमान्डौ – टुकुचा खोला खोज्दै गर्दा बा झ ९६० नंको सरकारी मर्सडिज लिमोउसाइन गाडी फेला पारेको छ।

यो गाडी राजा विरेन्द्रले प्रयोग गर्दै आईरहेको बुझीएको छ। काठमान्डौ महानगरले टुकुचा खोला खोज्दै गर्दा उक्त गाडी फेला परेको हो ।

यसमा अहिले अनुसन्धान भइरहेको छ। गाडी फेला परेसङगै अहिले विभिन्न व्याक्तीहरुले राजा विरेन्द्रको हत्यारा पत्ता लाग्ने समेत अनुमान गरेका छन ।

lekbesi

२०५८ जेठ १९ गते राजा विरेन्द्र परिवारको हत्या भएको थियो । हत्या किन र कस्ले गर्यो भन्ने हाल सम्म पत्ता लागेको छैन भने अन्सन्धान समेत गरिएको छैन ।