अचार केको पिनाको साली कसको भेनाको हैटले खायो च्वाप्प ,,

असार २४ , काठमाण्डौ – चलचित्र साली कसको भेनाको ले दर्शकसामु आफ्नो ट्रेलर सार्बजानिक गरेको छ। भद्र भुजेलको निर्देशन रहेको चलचित्रमा पुष्पआचार्य र सुरज शाही ठकुरीको कथा लेखन छ। ,कमेडी पारामा गाँउका उखान्ना टुक्कालाई समाबेश गरियको यो चलचित्रले साली भेनाको कथालाई चित्रण गरेको देखिन्छ ।,राम प्रशाद श्रेष्ठ ,सुशील गोपाल न्याच्यो ,काजि मान श्रेष्ठ ,कमला भट्टराई , मुक्ति अधिकारिले निर्माण गरेको साली भेनालाई दिर्घ गुरुङले छायांकन गरेका छन्, भने बसन्त श्रेष्ठ , गम्भीर बिस्ट, सुमित लामाले कोरियोग्राफर गरेका हुन्।

,बनिश शाहको सम्पादन रहेको ओइ भेनामा ,बुद्दि तामाङ्ग , विल्सन विक्रम राई ,रजनी गुरुङ , सुष्मा कार्की ,मरिश्का पोख्रेल, बिरेन श्रेष्ठ कबिता आले ,जय नन्द लामा आदि कलाकारको अभिनय छ। मुभी पिक्चर प्रा लि ले प्रस्तुत गरेको चलचित्र भाद्र २९ गते हलमा प्रदर्शन गरिने छ ।,चलचित्रको कथामा सालीले भेनालाई घुमाउरोमा पारामा आफु तिर आकर्सित गरेको देखिन्छ।

lekbesi