suekhet
bheriad

धिरजले ल्याय फनक्क नाचिदेउ ,,

lekabesi

असार २३ , काठमान्डौ – नेपालि गीत संगीतको मलाउँदो खेति प्रवृति अंतर्ग्रत अहिले नेपाली महिलाको चाड पर्व हरितालिका नजिकै छ । विभिन्न रास्ट्रीय अन्त्रास्ट्रियमा छरियर रहेका नेपाली दिदि बहिनि दाजु भाईमा यो लहर छुवाउनु स्वाभाविक हो।  तेसै माँझमा रहेका नेपालि लोक गीत क्षेत्रक उदाउँदा गायक धिरज कोइरालाले पनि यो वर्षको तीजमा आफ्नो संगिनीलाई फनक्का नाचाउने आशयले गीत सबैसामु सम्प्रेषण गरेका छन् ।

एक नम्बरमा रहेकी मान्छेको छिनेको कम्मर हेर्न ठुलो रहर भयको भन्दै गीत बाटै बाजी मार्ने र हेर्ने उनको धोको छ।  , गायिका सिता चन्द पनि के कम मरकाउन परे संगीनी संगै मर्काउने  हो भन्दै बुरुक्क बुरुक्क उफ्रिंदै ईशारा गरेको देखियो।  ,घमन रानाको लय, सब्द रहेको नाचिदेउमा बिक्रम चौहानले निर्देशन गरेका हुन्, भने प्रकाश खड्काको छायांकन छ । राजेश कुमारको सम्पादन भिडियोमा बिक्रम चौहान र सबिता चौहानको अभिनय देखिन्छ।  साथै गीतमा गायक ,गायिकालाइ पनि फ़िचरिङ्ग गरियको छ। गीतलाई उत्क्रिस्ट सजावट र क्रोस राखी दृश्य निर्माण गरियको छ । बि स्टार फ्लिम्स प्रा .लि ले बजार व्यववस्थापन गरेको यो भिडियोलाई हेर्न तल लिङ्क दाब्नुहोस।