ओलीले भने मलाई सिधै फोन गर्नुस यो हो नम्बर
कात्तिक २
काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जन्तासंग सिधै फोन गर्ने बताएका छन।
उनले समाजिक संजालमा पोस्ट गर्दै कार्तिक ४ गते जन्तासंग फोनमा कुराकानी गर्ने बताएका हुन।
जन्तालाई आफ्नो नम्बर ईन्बक्स गर्न आग्रह गर्दै ओलीले आफै फोन गर्ने बताएका हुन ।