surkhet

सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको कन्याजाली पहिलेनै फुटेको रिपोर्ट थप यस्तो छ

surkhet

काठमान्डौ -क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीको बयान शङ्कास्पद रहेको बताईएको छ।
पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए ।
किशोरीको बयान शङ्कास्पद रहेकाले उसकाे जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने उनीहरुको भनाई छ।

पीडित भनीएकि किशोरिको दुई वटा जन्मदर्ता भएको समेत खुलेको छ । किशोरीले कसैको उक्साहटमा आरोप लगाएको समेत बुझीएको छ। उनले दिएको बायानमा पटक पटक फरक बयान दिदा शङ्कास्पद वकिलहरुको बुझाई छ ।

Gorkha

सन्दीपले भने आफू विरुद्ध लगाएको आरोप अस्विकार गर्दै आएका छन।

Dailekh

सन्दीपमाथि गएको भदौ ५ मा काठमाण्डौको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

 

 

salyan