Gold
Bangad salyan

तिमिलाई आफ्नो दिलमा

कार्तिक २६

Salyan

तिमिलाई आफ्नो दिलमा राखे मैले पलपल
मेरो मनको चोखो माया तिमिलाई छ हरपल।

मैले यो मेरो दिल तिमिलाई सुम्पिसके
आउन आउ अव मैले चाहिसक।
मेरो कथा बन्छ एउटा मिठो गित
यो धर्तिमा बाच्नलाई चाहिन्छ प्रित।

अनेक यादहरु समेटि यो जिन्दगि बन्छ
जिउनुपर्ने जिन्दगिमा अनेक आश हुन्।

यो जिन्दगिको बगैचामा अनेक फुल फुलाउ
हामि एक भएर यो जिन्दगिलाई भुलाउ।

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी,