Gold

काठमान्डौ स्वयम्भू स्तुपा जंगमा बालिकामाथी बलात्कार

कार्तिक २७

Naumule Migrate

काठमाडौं – काठमान्डौ महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती बालिकालाई ललाई फकाई  स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

बलात्कार भएको जानकारी लगतै प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ । घटनाको थप अनुसंधान भैइरहेको पनि प्रहरीले जनाएको छ।

 

Naumule Badhipahiro