ठूला अपराधमा मुछिएकाहरुको अभिलेख छैन प्रहरीसँग / प्रहरी नै दिन्छ असल चरित्रको प्रमाणपत्र

२५ असार, सुर्खेत
खास गरि विदेश जादा चाहिने आवश्यक कागजातहरु विशेषगरि चारित्रिक प्रमाणपत्र, यस्तो प्रमाणपत्रमा अपराध गरे नगरेको उल्लेख हुन्छ।
प्रहरी मा भयको अभिलेख अनुशार यस्तो प्रमाणपत्र जारि गरिन्छ तर यस्ता ठुला अपराध छन् जसको अभिलेख प्रहरी मा हुदैन जसले गर्दा त्यस्ता अपराधीहरुले सजिलै अशल चरित्रका प्रमाणपत्र पनि पाईरहेका छन् ।
वान्नेजन्तु सम्बन्धित अपराध अनुसन्धानका क्रम मा नेपाल सी .आइ .बि ले गतबर्ष मात्र ३५ ओटा कारबाही वाट ७५ जना लाइ समात्यो तर अनैठो यो छ कि बन्यजन्तु संग सम्बन्धि अपराध को प्रहरी मा कुनै प्रमाण नै हुदैन।   जसले गर्दा त्यस्ता अपराधीहरु विदेश भाग्न खोगे सजिलै प्रहरी बाटै असल चरित्र को प्रमाणपत्र पाउछन।   किनभने बन्यजन्तु सम्बन्धि अपराधको मुद्दा वनविभाग र बन्यजन्तु तथा रास्ट्रीय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग को मातहतका कर्मचारीले मात्र चलाउछन त्यसैले सजाय पाउनेको विवरण प्रहरीमा हुदैन ।
उक्त अपराधी सजिलै भाग्छन।