surkhet

सुर्खेत गुर्भाकोटमा एमालेका कार्यकर्तामाथी तरुण दलका कार्यकर्ताले गरे कुटपिट

मंसिर २

surkhet

सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिकामा तरुण दलका कार्यकर्ताले एमालेका नेता कार्यकर्तालाई कुटपिट गरेका छन।

गुर्भकोट नगरपालिका १० का वडा कमिटो सचिव र महेश खत्रीमाथी तरुणदलका कार्यकर्ताले कुटपिट गरेको नेकपा एमाले गुर्भाकोट नगर कमिटीले जनाएको छ।

Gorkha

साथै आक्रमण गर्ने व्याक्तीलाई तत्काल पक्राउ गरि कारबाहि गर्न पनि नगर कमिटीको विज्ञयप्तीमा उल्लेख छ।

Dailekh

salyan