आफ्ना पार्टीका उम्मेदवारले पैसा नबाँडेको भन्दै एमालेका कार्यकर्ताको नाराबाजी

मंसिर २

काठमान्डौ – आफ्ना पार्टीका उम्मेदवारले पैसा नबाँडेको भन्दै एमालेका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन्।

काठमाडौं ५ (ख) एमाले उम्मेदवार दिपक निरौलालगायतले पैसा बाँडेको आरोपमा केही समय अगाडि पक्राउ परेका थिए।

अहिले प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएका आफ्ना साथीहरू निर्दोष रहेको भन्दै उनीहरू प्रभागअगाडि प्रदर्शनमा उत्रिएका हुन्।

 

 

lekbesi