२९ गते यो पागल मन ट्रेलरमै चर्चा भयो बिनोद र ऋचाको ,,

असार २६ , काठमान्डौ – चलचित्र यो पागल मनले आफ्नो प्रदर्शन मिति तोकेको छ र त्यो दिन आँउन जम्मा ३ दिन मात्र बाँकि छ ।त्रिकोनात्मन लभस्टोरीमा तयार पारीयको पगाल मनमा नायक बिनोद र रिचा को खुबै चर्चा गरियको छ। कसले कति बाजी मार्छ त्यो हेर्न अब जम्मा दुई दिनलाई पठाउना पर्ने छ ।तिमि छैनौ साथमा बोलको गीतले पनि दर्शकको मन जित्न सफल भयको छ। कल्याण अधिकारिले निर्देशन गरेको चलचित्र यो पागल मनलाई सम्भु सापकोटाले सिनेमाट्रोग्राफी गरेका हुन् ।

चाचित्रको मुख्य कलाकारमा बिनोद न्योपाने , रिचा सिङ् ठकुरी , गौरी मल्ल अनन्य कुँवर , राजेश ढुंगाना बिशाल श्रेष्ठ छन्। तिन ओटा गीत हरुलाई हेरेर यो पागल मन टाईटल राखियको पनि ट्रेलरमा बतईयको छ। , चलचित्रको बक्स अफिस देखि कलाकार निर्माण पक्षको राम्रो भूमिका रहेको देखिन्छ। अनिल गौतमको सम्पादन रहेको चलचित्रमा पब्लिक डिजाईन शो र ट्रेलर दआर्टिकल अनिल कुमार महर्जनको छ ।बिरेन्द्र कुमार यादभ र कल्याण अधिकारिले निर्माण गरेको यो पागल मनलाई राजदेभी प्रोडक्सनले प्रस्तुत गरेको छ ।