रवि लामिछानेले हार्ने पक्का अहिले सम्म जम्मा ८७ मत प्राप्त

मंसिर ५,

काठमान्डौ – चितवन् २ मा रविलामिछानेले हार्ने पक्का भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार दिएका रवि लामिछानेले ११२६ मत गन्दा जम्मा ८७ मत प्राप्त गरेका हुन ।

सो मत गन्दा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोख्रेलले ५५४ नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन । मत गणना जारी छ ।