केपी ओलीका प्रिय पात्र महेश बस्नेत पराजित हुने संकेत
मंसिर ५

मङ्सिर ५ – भक्तपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाबीचको प्रतिस्प्रधा छ।

ताजा परिणाम अनुसार १९ हजार मत गणना हुँदा थापाले ८ हजार १११ मत ल्याएका छन् भने बस्नेतले ७ हजार २०२ मत ल्याएका छन् । मतगणना जारी छ ।
