surkhet

ललितपुर ३ मा तोसिमा कार्कीले १० हजार मत कटाईन

surkhet

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १० हजार मत कटाएकी छन् ।

Gorkha

अहिले सम्मको ताजा मत परिणाम अवस्थामा उनले १० हजार ८३२ मत प्राप्त गरेकी छन् भने एमालेका सूर्य खड्काले ६४८७ मत प्राप्त गरेका छन् ।यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ४२५४ मत प्राप्त गरेकी छन् ।

 

salyan